SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०४:३० PM · 1 मिनेट पढाइ

ओली र लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।