SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०४:४२ PM · 1 मिनेट पढाइ

सरकारी कार्यालयको समय बिहान ९ देखि ५ बजेसम्म 

काठमाडौँ । सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुनेछ ।