SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०१:४९ AM · 1 मिनेट पढाइ

खाडीमा अलपत्र ३०० नेपालीको उद्धार

मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका करिब ३०० नेपाली नागरिकलाई चार्टर उडानमार्फत स्वदेश ल्याइने भएको छ ।