लुम्बिनीमा थन्किएका विद्युतीय बस चल्न थाले
लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय सवारी अन्ततः लुम्बिनीको सडकमा देखिन थालेका छन् । एसियाली विकास बैंकको अनुदानमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत ल्याइएका बसमध्ये दुई वटा बस आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
