SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्जन हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् ।