SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०७:१२ AM · 1 मिनेट पढाइ

मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु

यहाँका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० खोप अभियान सुरु गरिएको छ ।