SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०८:१५ AM · 1 मिनेट पढाइ

बुटवल, तुलसीपुर र घोराहीमा सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइए

संघ सरकारले लुम्बिनी प्रदेशका तीन वटा उपमहानगरपालिकामा सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।