SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

यातायात व्यवसायी समिति अध्यक्षमा युवा व्यवसायी राईको उम्मेदवारी घोषणा

बुटवल । युवा व्यवसायी पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राईले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि १४ बुँदे प्रतिबद्धतासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।