कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली भैरहवामा ओर्लिए, ९ शवसमेत ल्याइयो
भैरहवा । कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर आएको उक्त चार्टर विमान बेलुका साढे ७ बजे भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
