“जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ शान्ति हुन्छ” आईजीपी कार्की
नागरिकमैत्री प्रहरी सेवा र बिचौलिया अन्त्यमा कडाइ गर्न आईजीपी कार्कीको निर्देशन बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई संविधान र प्रचलित कानुनप्रति अझै प्रतिबद्ध, उत्तरदायी र नागरिकमैत्री बनाउँदै सार्वजनिक सुरक्षा सुदृढ गर्न निर्देशन दिएका छन्। उनले नागरिकसँग सौहार्दपूर्ण व्यवहार गर्दै सक्रिय रूपमा सेवा प्रवाह गर्न र सेवाग्राहीलाई सहज पहुँच दिलाउन विशेष जोड दिएका छन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
