एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
हृदयको धड्कन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
