SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

लागु औषधसहित विभिन्न स्थानबाट १४ पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित चौध जनालाई पक्राउ गरेको छ ।