SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा सल्लाको जङ्गलमा पोखरी निर्माण

अर्घाखाँची जिल्लामा बन डढेलोको जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि सल्लाको वन क्षेत्रमा  पानीका पोखरी निर्माण गरिएको छ ।