SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्ध दायर रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।