वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना सुरु
चितवन । आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना सुरु हुने भएको छ ।चितवन जिल्ला आर्थिक गणना कार्यालयले पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइयो । कार्यालयका प्र्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिईन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
