SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ०४:५१ PM · 1 मिनेट पढाइ

एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरु गर्दैछ:डा.दाहाल

काठमाडौँ । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईको प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । एआईको बुहआयामिक प्रयोगबाट वैश्विक रूपान्तरणको युग सुरु भइसकेको जानकारहरू बताउँछन् ।