SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ०५:१० PM · 1 मिनेट पढाइ

दलितसँग राज्यमाफी: बालेन तर परिक्षा बाँकी

काठमाडौं । नेपाल सरकारले दलित तथा सीमान्तकृत समुदायमाथि भएको ऐतिहासिक विभेद र अन्यायलाई औपचारिक रूपमा स्वीकार्दै १५ दिनभित्र क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ।