SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ०५:२८ PM · 1 मिनेट पढाइ

तीन पूर्वप्रधानमन्त्रीमाथि सीआईबी र सम्पत्ति शुद्धीकरण विभाग सक्रिय

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीमाथि छानबिन तीव्र सीआईबी र सम्पत्ति शुद्धीकरण विभाग  सक्रिय भएको छ । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहरीले छानबिन प्रक्रिया तीव्र पारेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्त रूपमा अनुसन्धानलाई अगाडि बढाएका हुन्। नयाँ सरकारको निर्देशनसँगै अनुसन्धान सक्रिय बनेको छ।