पुल्चोक क्वाटरमा मन्त्री बस्ने तयारीपछि न्यायाधीशहरू संकटमा
काठमाडौँ । पुल्चोकस्थित सरकारी निवास परिसरमा नवनियुक्त मन्त्रीहरू बसाइँ सर्ने तयारी भएपछि त्यहाँ बसोबास गर्दै आएका न्यायाधीशहरू नैतिक संकटमा परेका छन्। सरकारले खाली रहेका क्वाटरहरूमा मन्त्रीहरूलाई व्यवस्थापन गर्न थालेपछि एउटै कम्पाउण्डभित्र मन्त्री र न्यायाधीश बस्ने अवस्था सिर्जना हुन लागेको हो। यसले न्यायसम्पादनमा असर पर्न सक्ने भन्दै केही न्यायाधीशहरूले वैकल्पिक बसाइँको तयारी थालेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
