चिनी उद्योग: मालिक फरार, किसानको बिचल्ली
प्रतापपुर गाउँपालिका गंगापुरस्थित इन्द्रा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रालि अहिले सुनसान छ, तर उद्योग परिसर बाहिर किसान, कर्मचारी र बैङ्कका प्रतिनिधि भने अझै पनि प्रतीक्षामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
