SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०१:४७ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशमा पर्यटन सर्किटको सम्भावना 

प्रदेश सरकार स्थापना भएदेखि नै लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई प्रदेशको पहिचान र प्रदेशको समृद्धिको आधार बनाउने नीति तथा कार्यक्रमहरू अघि सारिरहेको छ ।