लागू औषध दुरुपयोग र एचआइभी नियन्त्रणमा सहकार्य आवश्यक
भैरहवामा लागू औषध दुरुपयोग तथा एचआइभी रोकथाम सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । बैठकमा समस्या, असर र समाधानका उपायबारे छलफल गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
