सन्धिखर्कमा महिलाका लागि सीप विकास तालिम सम्पन्न
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० मा महिलाको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै सञ्चालन गरिएको सात दिने “बासका मुडा बुन्ने तालिम” सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
