SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

शासकीय सुधार कार्यसूची : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक लगानी प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै व्यापक नीतिगत, कानुनी तथा संरचनागत सुधारका प्रस्ताव अघि सारेको छ ।