SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ ।