SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो

इरानले साउदी अरबको प्रिन्स सुल्तान विमान बेसमाथि मिसाइल र ड्रोन हमला गर्दा कम्तीमा १५ अमेरिकी सैनिक घाइते भएका छन् ।