SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

राहदानी र कन्सुलर सेवाका लागि वृहत् घुम्ती शिविर सञ्चालन हुने

जापानस्थित नेपाली राजदूतावासले जापानको ठुलो सहर नागोयामा २०२६ अप्रिल ४ देखि ७ सम्म चार दिने वृहत् घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।