SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

शासकीय सुधार कार्यसूची: स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएको छ ।