SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ ।