SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

भानुआटुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठुलो क्षतिको जोखिम कम देखिएको छ ।