SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै सडकमा उत्रिए स्थानीय

नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् ।