SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

ऊर्जा सुधारमा सरकारको जोड: १८० दिनभित्र पिपिए टुङ्ग्याइने

सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।