SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ ।