SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ १२:१५ PM · 1 मिनेट पढाइ

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।