SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

यातायात कार्यालय एकान्तकुनाबाट  १५ जना पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुना बाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो ।