SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०४:१० PM · 1 मिनेट पढाइ

मिसिल देखाउन नसक्दा सांसद शर्मा तीन दिन हिरासतमा

काठमाडौँ  ।  लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा विरुद्ध पहिलेनै मुद्दा नचल्ने निर्णय भएको दाबी उठे पनि त्यसको आधिकारिक प्रमाण अदालतमा पेस गर्न नसक्दा काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।