SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०१:२५ AM · 1 मिनेट पढाइ

३० करोडका सडक योजना कागजमै

रुपन्देही जिल्लामा वैकल्पिक सहायक राजमार्ग अन्तर्गतका महत्त्वपूर्ण सडक योजनाहरू बजेट अभावका कारण ठप्प बनेका छन् ।