प्राथमिक तहमा विद्यार्थी मूल्याङ्कन अभ्यास
कुनैपनि शिक्षा प्रणालीमा विद्यार्थी मूल्याङ्कन एउटा प्रमुख पक्ष रहेको हुन्छ । नेपाल सरकारले जारी गरेको १०० प्रतिवद्धतामा शैक्षिक सत्र २०८३ देखि कक्षा ५ सम्म औपचारिक परीक्षा नलिने र विद्यार्थी मूल्याङ्कनका लागि वैकल्पिक विधिहरू अवलम्बन गर्ने भनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
