SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि कडाइ गर्दै यसमा संलग्न टिपर, जेसिबी र एक्साभेटर नियन्त्रणमा लिएको छ ।