SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०६:०२ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा बालश्रम मुक्त घोषणा कार्यविधि सम्बन्धी अन्तरक्रिया सम्पन्न

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक दिने बालश्रम न्यूनीकरण तथा उन्मूलनलाई लक्ष्य राख्दै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।