SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०६:०७ AM · 1 मिनेट पढाइ

‎साथीको जन्मदिन मनाउन निस्केकी बालिका मृत फेला

दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित बनमा एक किशोरी मृत भेटिएकी छन् ।