SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०६:३३ AM · 1 मिनेट पढाइ

इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न जी–७ तयार

सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ ।