SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा रुमिन्देई माई चैते पूर्णिमा मेला सञ्चालन हुने

लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला–२०८२ सम्बन्धी जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।