SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०७:१८ AM · 1 मिनेट पढाइ

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै कार्यान्वयन सुरु गरेको छ ।