SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।