SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०२:५९ AM · 1 मिनेट पढाइ

डिलबहादुर मार्ग: धुलोभित्र समृद्धिको आस

पाल्पाको तानसेन नगरपालिकास्थित डाडाडुमका ७५ वर्षीय इन्द्रबहादुर पचभैयाका आँखा अचेल गाउँको फेरिएको स्वरूप हेर्दै टिलपिलाउँछन् ।