SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०६:०६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको शपथ आज १२:३४ बजे

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।