कपुरकोटमा दुई मन्दिरको उद्घाटन
चैते दसैँको अवसर पारेर बिहीबार जिल्लाको कपुरकोट गाउँपालिका–४ किमुचौरमा नवनिर्मित नवदुर्गा भगवती मन्दिर उद्घाटन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
