SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।