SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०७:३२ AM · 1 मिनेट पढाइ

नवनियुक्त प्रधानमन्त्री शाहको पुख्र्यौली गाउँमा उत्सव

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुख्र्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो ।